कोरोनाको जोखिम न्यूनीकरण पुर्ब तयारिको लागि जेष्ठ नागरिक १०२२ र २३५ गर्भवती महिलाहरुको तथ्यांक संकलन |

           कालीबहादुर बुढा| बारेकोट गाउँपालिकाको आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा लिम्सा ले सामाजिक मन्त्रालय सुर्खेत को निर्देशन अनुसार बारेकोट गाउँपालिका  भित्र रहेका ९ वटै वडाका जेष्ठ नागरिक र गर्भवती महिलाहरुको तथ्यांक संकलन गरेको छ । ” कोरोना भाईरस(कोभिड-19) संक्रमण पश्चात् जेष्ठ नागरिक र गर्भवती महिलाहरु बडि उच्च जोखिममा पर्ने खतरा भयकोले उक्त जोखिम न्यूनीकरणको लागी … Continue reading कोरोनाको जोखिम न्यूनीकरण पुर्ब तयारिको लागि जेष्ठ नागरिक १०२२ र २३५ गर्भवती महिलाहरुको तथ्यांक संकलन |